मोबाइल पसलमा आगलागी हुँदा लाखौंको क्षति

बर्दिवास- महोत्तरीको गौशाला बजारमा एक मोबाइल पसलमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
शनिवार राति गौशाला बजारमा सञ्चालित आरोही मोबाइल पसलमा आगलागी हुँदा करिब १५ लाख बराबरको समानहरू जलेर नष्ट भएका हुन् ।
ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवका अनुसार पसलभित्र जडान गरिएको विद्युतको तार सर्ट भएर आगलागी भएको खबर पाउने बितिक्कै घटनास्थलमा प्रहरी पुगेर आगोलाई नियन्त्रणमा लिएको थियो । क्षतिको थप विवरण संकलन भइरहेको छ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया