राष्ट्रपति भण्डारीको कार्यकाल सकियो

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आइतबार रातिबाट सकिएको छ । कार्यकाल सकिएलगत्तै भण्डारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई शपथग्रहण गराएपछि शीतलनिवास छाड्ने छिन्।
पहिलो पटक २०७२ साल कार्तिक ११ गते राष्ट्रप्रमुखमा निर्वाचित भएकी भण्डारी पुन २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि पुनः राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् ।
उनी नेपालको संविधान घोषणा भएपश्चात् निर्वाचित हुने पहिलो राष्ट्रपति हुन् भने मुलुकको सर्वोच्च पदमा निर्वाचित हुने पहिलो नेपाली महिला पनि हुन् ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेले आज शपथग्रहण गर्दै छन् ।

अब क्यान्सरका दुर्लभ महँगो औषधी बिरामीलाई निःशुल्क : मन्त्री पौडेल

भानुभक्त आचार्य नेपाली भाषा र भावनालाई जोड्ने सेतु: प्रधानमन्त्री ओली

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

विद्युत् उत्पादन वृद्धि गर्दा खरिदको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ: अर्थमन्त्री पौडेल

मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली

मुलुकको अर्थतन्त्र सुधार हुँदैछ, निराश हुनुपर्दैनः अर्थमन्त्री पौडेल

एनपिएल आयोजनाको तयारीमा ध्यान दिन राखेपलाई प्रधानमन्त्रीको आग्रह

प्रतिक्रिया