किरण चेम्जोङ आई-लिगको उत्कृष्ट गोलरक्षक घोषित

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ भारतको हिरो आई-लिगमा उत्कृष्ट गोलरक्षक बनेका छन् ।
आई-लिगको उपाधि जितेको पञ्जाब एफसीबाट खेलेका किरण लिगकै उत्कृष्ट गोलरक्षक घोषित भएका हुन् । पञ्जाबलाई आई-लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वा गरेका थिए ।
लिगको उपाधि जितेको पञ्जाब इन्डियन सुपर लिग (आईएसएल) खेल्ने भएको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया