बिहीबार २६ असार, २०८२
Thursday, July 10, 2025

कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा गिरी

काठमाडौँ- नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतकमा निमा गिरी नियुक्त भएकी छन् ।

समानुपातिकतर्फबाट सांसद बनेकी गिरीलाई प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलेले सचेतकमा नियुक्त गरेका हुन् ।

झिमरूक गाउँपालिका ७ प्यूठानकी गिरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्रीसमेत हुन् ।