जसपाबाट समानुपातिक सांसदमा मञ्जु अन्सारीकाे नाम सिफारिस

काठमाडौं - जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभाको समानुपातिक तर्फका सदस्यका लागि मञ्जु अन्सारीको नाम सिफारिस गरेको छ । बिहीबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले उनलाई प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक कोटाबाट सिफारिस गरेको हो ।
सहनाज रहमानको निधन भएपछि रिक्त सो पदमा सप्तरीकी अन्सारीको नाम सिफारिस गरिएको हो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया