मकवानपुरमा बस दुर्घटना हुँदा १४ जना घाइते

मकवानपुर । मकवानपुर जिल्ला मनहरी गाउँपालिका ६ नयाँ बस्तीमा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
पूर्व-पश्चिम सडक खण्डमा चितवनबाट हेटौडातर्फ आउँदै गरेको ना ७ ख १३२६ न.को बस आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५ फिट तल बारीमा पल्टी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक कृष्ण राज ढकालको नेतृत्वमा परिचालित प्रहरी र स्थानीयले उद्दार गरेका थिए ।
घाईतेहरूको उद्धार गरी भरतपुर अस्पताल पठाईएको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया