मनोनयन दर्तापछि गृहमन्त्रीले भने- 'मेरो विजय सुनिश्चित !'

काठमाडौँ : राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो जित सुनिश्चित रहेको गृहमन्त्री रामबहादुर थापाले बनाएका छन् । जेठ ६ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न हेटौँडा पुगेका थापाले आज (शुक्रबार) दर्ता गर्दै त्यस्तो बताएका हुन् ।
थापालाई नेकपा एमाले स्थायी कमिटीले शुक्रबार नै उम्मेवार बनाउने निर्णय गरेको थियो । उनी शुक्रबार नै हेलिकप्टर चढेर उम्मेदवारी दर्ता गराउन हेटौंडा पुगेका हुन् । मनोनयन दर्ता गराएपछि थापाले भने,'हाम्रो पार्टीको ५ हजार १३० मत छ, त्यसकारण यो मतले नै के स्पष्ट गरेको छ भने यो निर्वाचनमा मेरो विजय सुनिश्चित छ ।'

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया