रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत दिने भएको छ । आज बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनका अनुसार न्युनतम साझा कार्यक्रममा रास्वपा पनि सहभागी भएको र स्थिरताका लागि प्रधान्मन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
रास्वपा सरकारबाट बाहिरिए पनि समर्थन भने कायमै राखेको थियो ।
आजै बसेको कांग्रेस केन्द्रीय समितिले पनि विश्वासको मत दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिँदैछन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया