सत्तारुढ दलहरू छिट्टै सरकार विस्तार गर्न सहमत

काठमाडौँ - सत्तारुढ दलहरूले सरकार विस्तार गर्ने सहमति गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ दलको बैठकमा उनीहरू सरकार विस्तार गर्न सहमत भएका हुन् । बैठकले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
बैठकमा मन्त्रीहरूको भागबन्डाबारे भने कुनै छलफल नभएको उनले बताए ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेता सहभागी थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया