हलिउड सिनेमा 'जोन विक च्याप्टर ४' हलमा सोलाे रिलिज

काठमाडौँ- शुक्रबारबाट नेपाली सिनेमा हलमा हलिउड सिनेमा 'जोन विक च्याप्टर ४' रिलिज भएको छ । सिनेमाले नेपाली मल्टिप्लेक्स हलमा उच्च शोज पाएको छ । बुधबार खुलेको अग्रिम टिकट बुकिङ पनि निकै राम्रो देखिएको छ ।
सिनेमाको नेपाल रिलिज अधिकार सिंहदेवी प्रोडक्सनले लिएको छ । 'जोन विक च्याप्टर ४' को राइट्स ५० लाख भारुमा खरिद गरेको सिंहदेवी प्रोडक्सनका सञ्चालक जुनिम गहतराजले बताए ।
केइनु रिभ्स स्टारर सिनेमा विश्वभरका दर्शकमाझ निकै प्रतिक्षित छ । रिलिज पूर्व युकेमा गरिएको प्रिमियरसिनेमाले निकै राम्रो समीक्षा पाएको थियो । सिनेमाले भारत, चिन, युके र अमेरिकी बक्सअफिसमा उछाल ल्याउने अपेक्षा छ । लगभग तीन घन्टा लामो फिल्मले जाेन विक नामक चरित्रको बदलाकाे कथा प्रस्तुत गर्छ । यसका तीनै भाग अत्यधिक सफल मानिएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया