धोकेवाज गायिका एलिना र हेमन्त शर्माको देउडा

काठमाडौँ- पछिल्लो समय धोकेवाज गायिकाका रपमा परिचित एलिना चौहानले गायक हेमन्त शर्मासँग युगल गायन गरेकी छिन् । गायक शर्मा र गायिका चौहानको देउडा शैलीको गीत बजारमा आएको छ ।
गयक शर्माले गीत मार्फत सुन्दर सुदुरपश्चिमको थोरै सुगन्ध आफ्ना श्रोतामा बाँडन खोजेको बताएका छन् । ‘मायाले नै हो रैछ’बोलको सार्वजनिक गीत हरि उप्रेतीले लेखेका हुन् । तृप्ती खड्काले संगीत गरेको गीतमा गायक हेमन्त शर्माको हुकलाइन रहेको छ ।
सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । गीतको भिडियोमा रुपेश थापाको छायांकन रहेको छ । समारिका ढकाल र विजय पुनले अभिनय गरेको गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका हुन् । भिडियो सम्पादन बिकास धमलाले गरका हुन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया