सञ्चारकर्मी बरालको 'खानदानी छोरी' सार्वजनिक
काठमाडौँ : सञ्चारकर्मी ईश्वरी बरालको 'खानदानी छोरी' गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा ईश्वरी बरालको स्वर छ । राजेन्द्र भट्टले पप स्वर दिएका छन् ।
टुरिष्टजंग विश्वकर्माले लेखेका शब्दमा राजेन्द्र भट्टले नै संगीत भरेका छन् । गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् । टिकटकका कलाकारलाई लिएर बनाइएको भिडियोमा नयाँ युवा युवतीको मोडलिङ छ ।
सञ्चारकर्मी बरालको यो चौथो गीत हो । यसअघि उनका 'हरेक रात', 'नरिसाउन होई' लगायतका गीत सार्वजनिक भएका थिए ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया