वर्तमान सरकारबाट देश र जनताको हित हुनै सक्दैन : प्रेम सुवाल

काठमाडौँ - नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वर्तमान सरकारबाट देश र जनताको हित हुन नसक्ने बताएका छन् ।
आइतबार भक्तपुरमा गणेश माध्यमिक विद्यालयले आयोजना गरेको छात्रवृत्ति वितरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुवालले अहिले सिद्धान्तहिन गठबन्धनको सरकार बनेकाले सरकारबाट देश र जनताको हित हुन नसक्ने बताएका हुन् ।
जोत्नेलाई जमिन दिने र नेपालमै रसायनिक मल कारखाना खोल्ने, सिचाईको व्यवस्था गरेर उत्पादन बढाउनुपर्ने उनले बताए । उनले नेपालकै लगानीमा जलविद्युत आयोजनाहरु निर्माण गरेर बिजुलीको अधिकतम उपयोगमार्फत ग्यासको उपयोगलाई बन्द गर्नुपर्ने धारणा राखे ।
सुवालले अहिले भारतलाई सुम्पेका नदिनालाहरु फिर्ता लिई आफैले उपभोग गर्ने उल्लेख गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया