'तमसुक व्यवस्था खारेज गर्' (तस्बिरहरू)

काठमाडौँ - मिटरब्याजी पीडितहरूले बानेश्वरमा धर्ना दिएका छन् । उनीहरूले तमसुक व्यवस्था खारेज गर्न र मिटरब्याजविरूद्ध कानून बनाउन पनि माग गरेका छन् । मधेशका विभिन्न जिल्लाबाट मिटरब्याजी पीडितहरू हिँडेर काठमाडौंमा 'न्याय' माग्न आएका थिए ।
आज बिहान बालुवाटारतर्फ लम्किरहेका उनीहरूलाई प्रहरीले रोकेको थियो ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया