सरकारले एडिबीबाट एक प्रतिशतमा ऋण लिएर धरानलाई पाँच प्रतिशतमा दिएको छ : मेयर हर्क साम्पाङ

काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा एशियाली बैंकसँग एक प्रतिशतमा ऋण लिएर सरकारले पाँच प्रतिशतमा उपलब्ध गराएको बताएका छन् ।
उनले बिहीबार बिहानै स्टाटस लेख्दै मिटर ब्याजको कुरा भइरहँदा धरानमा एडीबीको ऋणमा समेत नेपाल सरकार आफैँले त्यसो गरेको बताएका हुन् ।
‘यो ऋण मिनाहा गरिदिन सम्बन्धित मन्त्रालयलाई मैले अनुरोध पनि गरेँ तर सुनुवाइ भएन,’ उनले लेखेका छन्,’ ध्यान जावोस् यता पनि नत्र म पनि आन्दोलनमा कुद्नु पर्ने दिन आउनेछ ।‘

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्…

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कलैया-वीरगञ्ज सार्वजनिक यातायात सेवा ठप्प

हुण्डी कारोबारमा संलग्न दुई जना भारतीय नागरिक पक्राउ

प्रतिक्रिया