चितवन-२ मा रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

काठमाडौँ- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले वैशाख १० गते हुने उपनिर्वाचनका लागि आफ्नो उम्मेदवार दर्ता गराएका हुन् ।
यसअघि भएको निर्वाचनमा लामिछाने विजयी भएका थिए । सर्वोच्च अदालतले लामिछाने अनागरिक भएको ठहर गरेपछि सांसद र मन्त्री पद गुमेको थियो ।
वैशाख १० गते एकैसाथ तीन ठाउँमा उपनिर्वाचनहुने भएको छ । चितवन २, बारा २ र तनहुँ १ मा उपनिर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई आफ्नो उम्मेदवारी बनाएको छ ।
यसअघि भएको निर्वाचनमा चितवन २ बाट लामिछाने विजयी भएका थिए । सर्वोच्च अदालतले लामिछाने अनागरिक भएको ठहर गरेपछि सांसद र मन्त्री पद गुमेको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया