डाबर नेपालले जित्यो प्रतिष्ठित नेसनल एचआर एक्सिलेन्स अवार्ड

काठमाडौं– डाबर नेपालले नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२३ को प्रतिष्ठित पुरस्कार जितेको छ ।
नेसनल एचआर एक्सिलेन्स अवार्ड २०२३ विजेताहरुको घोषणा ३१ मार्च २०२३ मा गरिएको थियो । यो पुरस्कार डाबर नेपालले नेपालमा एच. आर. नीति , अभ्यास र कार्य सम्पादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिंदै प्रदान गरेको हो । ग्रोथ सेलर्स, एक स्वतन्त्र एच. आर. कन्सल्टिङ्ग फर्म द्वारा आयोजित एच. आर. मीट २०२३ को विशेष समारोहमा डाबर नेपाललाई अवार्ड हस्तान्तरण गरिएको थियो ।
अवार्ड डाबर नेपालका एच. एस. बेदी (व्यवसाय प्रमुख), अनिल पुरी (हेड एच. आर) र एच. आर. विभागका अन्य कर्मचारीहरुद्वारा प्राप्त गरिएको थियो ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_mve9Uo7ePh_clejgu2ljmi9gfl6gglknlysru1ckt6infkrijrgegazzdakru00r5yhe3zd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया