जसपा नेताहरूको टोली बालुवाटार पुग्यो

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)का नेताहरूको टोली बालुवाटर पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न जसपाकाअध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटर पुगेका हुन् ।
यसअघि जसपाका नेताहरूको यो समूहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग लामो छलफल गरेको थियो । बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसद्बाट विश्वासको मत लिन लागेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि जसपाका नेताहरूको यो दौडधुप अर्थपूर्ण मानिएको छ ।

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रतिक्रिया