उपेन्द्रलाई जिताउन बारा कांग्रेसले बोलायो बैठक

काठमाडौँ - नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिले बैठक बोलाएको छ । बारा क्षेत्र नम्बर २ बाट गठबन्धनको उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई जिताउन कांग्रेसले बाराको कलैयामा चैत २२ गते बैठक बोलाएको हो ।
जिल्ला कार्यसमिति बाराले समितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू, जिल्ला भित्रका केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, मधेस प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, प्रतिधिनिसभा क्षेत्रीय सभापतिहरूलगायत पार्टीका विभिन्न तह र तप्काका नेताहरूलाई बैठकमा उपस्थित हुन अनुरोध गरेको छ ।
बारा क्षेत्र नम्बर २ मा कांग्रेसले उपेन्द्रलाई नै सहयोग गर्ने भएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया