कलामार्फत सडकमा यसरी पाेखियाे मिटरब्याज पीडितकाे संघर्षका कथा (फाेटाेफिचर)

काठमाडौं। मिटरब्याज पीडितहरूले बुधबार पनि आफ्नो संघर्ष जारी राखेका छन् । नयाँबानेश्वरमा उनीहरूले प्रदर्शन गरेका छन् ।
संसद भवनतर्फ जान खोज्दा केहीबेर अवस्था तनावग्रस्त बनेको थियो । आफूहरूमाथि प्रहरीले बल प्रयोग गरेर र केही घाइते भएका पीडितहरूले बताएका छन् ।
बानेश्वरमा भएको मिटरब्याज पीडितको प्रदर्शनमा शिल्पी थिएटरका कलाकारहरूले सडक नाटक प्रस्तुत गरेका थिए । उनीहरूले मिटरब्याज पीडितको विषयमा नै आफ्नो प्रस्तुति दिएका थिए ।
तस्बिरहरू : न्युज कारखाना

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया