बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

ए डिभिजन लिगः आज दुई खेल हुँदै

काठमाडौँ - शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्  । आज एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजेबाट शुरु हुनेछन् ।

एन्फा कम्प्लेक्समा साविक विजेता मच्छिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् भने च्यासल मैदानमा त्रिभुवन आर्मी क्लव र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।