सोमबार ०९ असार, २०८२
Monday, June 23, 2025

अर्थ समितिको हलमा नेपाल समूहको बैठक

फाइल तस्बिर

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीे एमालेको (नेपाल समूह) ले आफ्ना सांसदलाई दिउँसो तीन बजे छलफलका लागि बोलाएको छ । स्थायी कमिटीको भर्चुअल बैठक सकेर नेपाल समूहले संसद्को अर्थ समितिको हलमा छलफलको लागि बोलाएको हो । यही बैठकपछि राजीनामा दिने विषयमा टुंगो लाग्ने नेताहरुले बताएका छन् ।