फेरि बढ्याे कोभिड संक्रमितको संख्या, आज मात्रै ८४ जनामा संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा ८४ जनामा कोभिड-१९ काे संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४०२ नमुना परीक्षण मध्ये ८४ जनामा कोभिड संक्रमण देखिएको हो । जसअनुसार २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोभिड देखिएको हो ।
यसैगरी हाल कोभिड संक्रमितको संख्या ३५८ रहेकाे छ । जसमध्ये आइसोलेसनमा १७ जना, आईसीयूमा ४ र भेन्टिलेटरमा एक जना कोभिडका बिरामी उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया