सिंहदरबार अगाडि मिटरब्याज पीडितको आन्दोलन (फाेटाेफिचर)

काठमाडौँ- मिटरब्याज पीडितले शुक्रबार सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । केही दिनयता उनीहरूले दैनिकजसो प्रदर्शन गर्दै आइरहेका छन् ।
विभिन्न माग राखेर काठमाडौँ केन्द्रित आन्दोलन गरेका उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया