सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै बालेनले भने- देश सफा गर्न नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्छ

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाउने बताएका छन् । शनिबार बिहान फेसबुकमा लेख्दै बालेनले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका हुन् ।
'आजबाट सिंहदरबारको फोहोर उठ्दैन' मेयर बालेनले फेसबुकमा लेखेका छन् 'साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।'

धुलिखेलमा करेन्ट लागेर मजदुरको मृत्यु

काठमाडौँ महानगरले माग्यो सीप मेलाका लागि आवेदन
काभ्रेका तीन स्थानीय तह पूर्ण खोप सुनिश्चित

चितवनको पुँजीगत खर्च ४४ प्रतिशत मात्र

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

प्रतिक्रिया