मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

महोत्तरी- मोटरसाइकल र गाडी एकआफसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बर्दिबासस्थित पुर्व-पश्चिम लोकमार्गमा भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा गौशाला नगरपालिका बस्ने ३० वर्षीय मनिष कार्की रहेको प्रहरीले जनाएको छ ।
विपरित दिशाबाट आएको प्र.२ ०४-००१ प १३२७ नम्बरको मोटरसाइकल र प्रदेश.३ ०३-००१ ज ०२९७ नम्बरको विङगर गाडी एकआफसमा ठोकिएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका मनिष कार्कीको सुभस्वस्तिक अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए ।
विङगर गाडी र सर्लाही हरिवन बस्ने गाडी चालक निरज लामालाई थप अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको छ ।

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

प्रतिक्रिया