पीएसजीको जितमा मेस्सीको गोल

काठमाडौँ- फ्रेन्च लिग वानअन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नाइसमाथि जित हात पारेको छ । शनिबार राति भएको खेलमा पीएसजीले नाइसलाई २-० गोलअन्तरले पराजित गर्यो ।
जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले दोस्रो स्थानको लेन्ससँगको दूरी ६ अंकमा पुर्याएको छ । पीएसजीले ३० खेलबाट ६९ अंक जोड्दा लेन्सको ६३ अंक छ । नाइस भने ४५ अंकसहित आठौं स्थानमा छ ।
नाइसविरुद्ध पीएसजीलाई जित दिलाउन लियोनल मेस्सी र सर्जियो रामोसले एक-एक गोल गरे ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया