मछिन्द्रको मुख्य प्रशिक्षकमा किशोरकुमार नियुक्त

काठमाडौँ- ए डिभिजन फुटबल लिग क्लब मछिन्द्रले किशोरकुमार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । मछिन्द्रले आइतबार सामाजिक सञ्जालमार्फत केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी गराएको हो ।
पूर्व मुख्य प्रशिक्षक प्रवेश कटुवाल नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएपछि मछिन्द्रले केसीलाई भित्र्याएको हो । केसी यसअघि जावलाखेल युथ क्लबको मुख्य प्रशिक्षक रहेका थिए ।
सहिद स्मारक 'ए' लिगको साविक विजेता मछिन्द्र यस सिजनको लिगमा भने ६ खेलबाट ६ अंक जोड्दै ११ औँ स्थानमा रहेको छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया