आइएमई पेबाट आइएमई लाइफको बीमा पोलिसी नवीकरण गर्न सकिने

काठमाडौं - आइएमई पेबाट सजिलै आइएमई लाफको बीमा पोलिसी नवीकरण गर्न सकिने भएको छ। आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको 'आइएमई पे' ले प्रदान गर्ने बीमा सेवा भुक्तानी अन्तर्गत उक्त नवीकरण गर्न सकिने भएको छ।
सेवाग्राहीहरूले आइएमई पे एप डाउनलोड गरी आइएमई पे एप मार्फत् 'इन्स्योरेन्स' को 'पे प्रिमियम' मा गई 'आइएमई लाइफ नवीकरण' क्लिक गरी मागिएको विवरण प्रदान गरी केही सेकेन्डमै आफ्नो पोलिसी नवीकरण गर्न सक्नेछन्।
उक्त सेवा ग्राहकहरूलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नविकरण गर्न प्रोत्साहान गर्ने उद्देश्यका साथ उपलब्ध गरिएको बताइएको छ।

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_rUAFdz67Hf_ygvsqzco9xevinwh9ymtvgtgsqknnxbuk1tmb7ndjqkzpyagya0t7bxuwdi1.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया