कोका–कोला मोमोत्सव सम्पन्न

काठमाडौँ – नेपालीहरूको प्रिय खाजा मःम र प्रिय पेय पदार्थ कोकले मनाउँदै आएको कोका–कोला मोमो उत्सवको आठौँ संस्करण सम्पन्न भएको छ । 'कोक+मोमोको स्टोरीजः म्याजिकल मोमोरिज' भन्ने ट्यागलाइनका साथ कोका–कोलाले ८ वर्षदेखि मम उत्सव आयोजना गर्दै आएको छ । यस वर्ष कोक मोमोरी फेस्ट पोखरा, धरान, काठमाडौँ, भरतपुर र भक्तपुर गरी सबै प्रमुख सहरहरूमा आयोजना भएको थियो ।
भक्तपुरमा 'भक्तपुर कुकिंग' कार्यक्रमको साथ समापन भएको कोक मोमोरी फेस्टमा थियो, जहाँ ४४००भन्दा बढी उपभोक्ताहरूले कुटुम्ब, स्वप्नसुमन, तृष्णा गुरुङ जस्ता लोकप्रिय कलाकारहरूको सांगीतिक प्रस्तुतिको आनन्द लिँदै एकै पटक तीनै सहरका उत्कृष्ट मोमोका स्वादहरू लिने अवसर पाएका थिए ।
यससँगै कोक मोमोरी फेस्ट अब १८,५०० भन्दा बढी उपभोक्ताहरूलाई इमर्सिभ कोक अनुभव प्रदान गरी समापन भएको छ । कोका–कोला मोमो उत्सव ग्लोबल कोक एन्ड मिल्स कन्सेप्टको एक स्थानीय अवधारणा हो जसले नेपालीहरूको प्रिय परिकार मोमो र पेय पदार्थ कोकको उत्कृष्ट कम्बोलाई सेलिब्रेट गर्छ । फेब्रुअरी १५ मा सुरु भएको यस अभियान मार्फत कोका–कोलाले नेपालभरका १००० भन्दा बढी रेस्टुरेन्ट र भोजनालयहरूसँग सहकार्य गर्दै आफ्ना उपभोक्ताहरूलाई डिस्काउन्ट मूल्यमा विशेष कम्बो अफरहरू प्रदान गरेको थियो ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_mve9Uo7ePh_clejgu2ljmi9gfl6gglknlysru1ckt6infkrijrgegazzdakru00r5yhe3zd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया