सुदूरपश्चिममा एकैदिन ३२ जनामा कोभिड पुष्टि

कैलाली - सुदूरपश्चिम प्रदेशमा बुधबार एकै दिन ३२ जनामा कोभिड- १९ को संक्रमण पुष्टि भएको छ।
९ सय ९ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा २६ जना र ३८ जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा ६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा २४ जना कैलालीका, २ जना कञ्चनपुर र ६ जना बैतडी जिल्लाका रहेको जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया