रोहितले इन्डोनेसियन क्लबसँग गरे सम्झौता नविकरण

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दले इन्डोनेसियन क्लब पेरिसिक केदिरीसँगको सम्झौता नविकरण गरेका छन् । रोहितले इन्डोनेसियाको लिगा वान क्लब पेरिसिकसँग सन् २०२४ सम्मका लागि सम्झौता गरेका हुन् ।
रोहितले सामाजिक सञ्जालमार्फत क्लबसँगको सम्झौता नविकरण गरिएको जानकारी गराए । रोहितले २०२२ देखि जाकार्ताको क्लब पेरिसिकका लागि खेल्दै आएका छन् ।
यसअघि उनले इन्डोनेसियाकै पेरिसिजा जाकार्ताका लागि सन् २०१७ देखि २०२२ सम्म खेलेका थिए ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया