युनाइटेडका सेन्टर-ब्याक मार्टिनेजले सिजनका सबै खेल गुमाउने
काठमाडौँ- इंग्लिस फुटबल क्लब म्यानचेस्टर युनाइटेडका सेन्टर-ब्याक लिजान्द्रो मार्टिनेजले यस सिजनका सबै खेल गुमाउने भएका छन् । खुट्टा भाचिएपछि मार्टिनेजले यस सिजनका खेलहरु गुमाउने भएको बीबीसीले जनाएको छ ।
२५ वर्षीय अर्जेन्टिनी डिफेन्डर मार्टिनेजले यूरोपा लिगअन्तर्गत सेभिल्लाविरुद्धको खेलका क्रममा चोट बोकेका थिए । युनाइडेटले सेभिल्लासँग २-२ को बराबरी खेल्दा अर्जेन्टिनालाई विश्वकप जिताउन योगदान गरेका मार्टिनेज ८६ औँ मिनेटमा मैदान बाहिरिएका थिए ।
यता अर्का सेन्टर-ब्याक राफायल भाराने पनि केही हप्ता मैदान बाहिर हुने भएका छन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया