प्रधानमन्त्रीलाई विश्वासको मत नदिन दलहरूलाई कांग्रेसको आग्रह
काठमाडौँ : प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन् । संसद्मा धारणा राख्दै देउवाले अन्य दलहरूलाई पनि विश्वासको मत नदिन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेपछि आफ्नो धारणा राख्न संसद्को रोष्टममा पुगेका देउवाले अधिनायकवादी सर्वसत्तावाद लाद्न खोजेकोले, सामाजिकस्तरमा काम गर्न नसकेको, संविधान अनुरुप काम गर्न नसकेकोले मुलुक अहिले जटिल अवस्थामा पुगेको बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया