'बजेट र योजना बिनाको शिलान्यासलाई विकास भनिँदैन प्रधानमन्त्रीजी !'

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बजेट र योजना बिनाको शिलान्यासलाई विकास नभनिने बताएका छन् । सोमबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुअघि प्रतिनिधि सभामा बोल्दै यादवले यस्तो बताएका हुन् ।
उनले भने,'आयोजनाको डिजाइन पनि छैन, बजेट पनि छैन, हतार-हतार शिलान्यास गरेको छ, बजेट बिना र योजना बिनाको शिलान्यासलाई विकास भनिँदैन प्रधानमन्त्रीजी ।'
अध्यक्ष यादवले भ्याक्सिन खरिदका विषयमा पनि आफ्नो अभिव्यक्ति दिएका छन् । 'कमिसनको कारणले भ्याक्सिन आएन, हामीले पहिलो खोप लगायौँ । दोस्रो खोप कहिले लगाउने ? आठ हप्ताभित्र लगाउने भन्ने खै त ?', उनले प्रश्न गरे ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया