मत दिनु मिलेर काम गरौँ : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । संसदमा जवाफ दिने क्रममा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले पाँच वर्ष चलाउने हो भने आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।
‘मैले पाँचै वर्ष चलाउने हो भने मत दिनु मिलेर काम गरौँ,’ ओलीले भने, ‘भीरबाट हामफाल्ने अनि गुरुत्वाकर्षणलाई दोष दिने ?’ उनले विभेदको अन्त्य गर्न आफू नेतृत्वको सरकारले काम जारी रहेको बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै भने, ‘लोकतान्त्रि प्रणालीको चिन्ता गर्नुभयो, एक जनाले । १०-१५ वर्षअगाडि लडाइँकै मैदानमा हुनुहुन्थ्यो । आज तरकदारी गर्दा मलाई खुसी लागेको छ ।’

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रतिक्रिया