'ममाथि विश्वास छैन भन्ने पुष्टि भयो भने मैले मार्ग प्रशस्त गर्दिनुपर्छ'

काठमाडौँ : प्रधानमन्त्री केपी शर्माले आफूमाथि विश्वास नभएको पुष्टि भयो भने मार्ग प्रशस्त गरिदिने बताएका छन् । प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
'विश्वासको मत भनेको आरोप प्रत्यारोप होइन, यो संदभित्रको प्रक्रिया हो, ममाथि विश्वास छैन भन्ने पुष्टि भयो भने मैले मार्ग प्रशस्त गर्दिनुपर्छ,
संसद्ले आदेश देओस् आज, संसद्को आदेशसँगै मार्ग प्रसस्त भइहाल्छ', उनले भने ।

बजेटमा सहभागितामा योजना बनाउने परिपार्टी रोज्नुपर्छः मन्त्री पाण्डे

निर्माण सम्पन्न आधारभूत अस्पताल साउनदेखि सञ्चालनमा ल्याउँछौँ : मन्त्री पौडेल

अध्यागमनमा मापदण्ड र कार्यविधिअनुसार कर्मचारी खटाउन गृहमन्त्री लेखकको निर्देशन

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैनः प्रधानमन्त्री ओली

सीमा सुरक्षामा सेनाले अन्य सुरक्षा निकायसँग सहकार्य गरिरहेको छ : रक्षामन्त्री र…

राष्ट्रपति पौडेलसमक्ष राजदूतहरुद्वारा ओहोदाको प्रमाणपत्र पेश

प्रतिक्रिया