सुनिलकाे 'हेर यो मेरो मुटुमा' सार्वजनिक
काठमाडाैं । सुनिल थापा मगरको आवाजमा रहेको 'हेर यो मेरो मुटुमा' गीतको भिडियो रिलिज भएको छ ।
गीतको शब्द र सङ्गीत प्रमोद कोइरालाको रहेछ भने एरेन्ज भने प्रमोद् परियारको रहेको छ ।
पी शाह र पूजा ठाकुरकाे अभिनय यस भिडियाेमा देख्न सकिन्छ । मैथिली तथा भोजपुरी गीतहरुमा देखिने पूजाले अभिनय गरेकाे भने याे नेपाली गीत पहिलो हो ।
गीतकाे सुटिङ पाेखरामा गरिएकाे हाे । यसलाई छाँयाकार रुपेश थापाले खिचेका हुन् भने भिडियाेकाे निर्देशनसमेत उनैले गरेका छन् । सम्पादन भने प्रबिन भट्टले गरेका हुन् ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया