यस्तो छ तनहुँ-१ को पछिल्लो मत अपडेट

काठमाडौँ- तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ ।
सोमबार बिहान ९ बजेसम्मको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् ।
वाग्लेले ७९९६ मत ल्याएका छन् ।
त्यसैगरी दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई रहेका छन् । भट्टराईले ३६२० मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । उनले २२४७ मत पाएका छन् ।
मंगोल नेशनल अर्गनाइजेसन पार्टीका प्रेम बहादुर थापाले ७६ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङले ३८ मत पाएकी छन् । नागरिक उन्मुक्ति पार्टीका भिम बहादुर सुनार १८ मत पाएका छन् ।
राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर रानाले १३ मत पाएका छन् ।
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_cdhoxMbAWe_u4fhq1ixhsn6ava5tncx84qpafnden8hqtqvy9k7uyyskr9e2a2b5k0yokt5.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

अझै सम्पन्न भएन १३२ केभीको बुर्तिबाङ सबस्टेशन

मनास्लु पदमार्गमा लडेर गुरुङको मृत्यु

प्रतिक्रिया