एफए कपको फाइनलमा सिटी र युनाइटेड भिड्ने

काठमाडौँ- एफ कपको फाइनलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी भिड्ने भएका छन् । आइतबार राति भएको दोस्रो सेमिफाइनल खेलमा युनाइटेडले ब्राइटन एन्ड होभ अल्वियोनलाई पराजित गर्दै सिटीसँगको फाइनल भिड्न्त पक्का गरेको हो ।
निर्धारित तथा थप गरिएको समयमा दुबै टोलीले गोल गर्न नसकेपछि युनाइटेडले ब्राइटनलाई पेनाल्टी सुटआउटमा ७-६ ले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो ।
यसअघि शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सिटीले शेफिल्ड युनाइटेडलाई ३-० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया