निरा पाण्डे आचार्यको हत्यारा सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

काठमाडौं - चावहिलस्थित सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका नीरा पाण्डे आचार्यको हत्यामा संलग्नलाई सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरिएको छ ।
७ वैशाखमा सरस्वतीनगरस्थित निरु भाडा पसलमा सञ्चालिका पाण्डेमाथि छुरा प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । तर, हालसम्म पनि हत्यारा पत्ता नलगाएको भन्दै मृतकका आफन्तसहित स्थानीयले सोमबार प्रदर्शन गरेका हुन् ।
‘हत्यारा चाँडो सार्वजनिक गर, हालसम्मको अनुसन्धानको प्रगति के हो ?’ जस्ता लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको हो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया