पछिल्लो समय लोकतन्त्रको गलत अभ्यास भयो : नेता भट्टराई

काठमाडौँ- नेकपा एमालेका नेता खिमलाल भट्टराईले पछिल्ला राजनीतिक घटनाले लोकतन्त्रलाई कमजोर बनाइरहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित ‘नेपाली परिवेशमा लोकतन्त्रका आयाम’ विचार संवाद कार्यक्रम उनले यस्तो बताएका हुन् ।
लोकतन्त्रमा जनमतको कदर हुन नसकेको उनकाे भनाइ छ । अहिलेको राजनीतिक अभ्यासले जनमतको कदर नगरेको दाबी उनले गरे । जनताले रोजेको पहिलो पार्टी नेकपा एमाले प्रमुख प्रतिपक्षमा र संसद्मा ठूलो रहेको पार्टी सहयोगीको भूमिका रहनु भनेको लोकतन्त्रको गलत अभ्यास रहेको भट्टराईकाे भनाइ छ । उनले लोकतन्त्रको गलत अभ्यासबाट वर्तमान चुनौतीलाई पार लगाउन नसकिने स्पष्ट पारे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया