चितवन-२ मा रविको जित निश्चित : १७ हजार मत गन्न बाँकी हुँदा ३५ हजार मतान्तर

काठमाडौँ- चितवन निर्वाचन क्षेत्र २ मा मतगणना जारी छ । हालसम्म ६० हजार ६७३ मत गणना सकिएको छ ।
पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ४३ हजार १०१ मत पाएका छन् ।
नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठको मत लामिछानेको भन्दा ३५ हजार १ सय ४९ मत कम छ । योसँगै लामिछानेको जित निश्चित भएको छ । अब चितवन-२ मा १७ हजार ६ सय ४ मत गन्न मात्र बाँकी छ ।
त्यस्तै श्रेष्ठले ७ हजार ९ सय ५२ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ७ सय ८७ मत पाएका छन् ।
आइतबार भएको निर्वाचनमा ७८२७७ मत खसेको थियो ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया