मृतक बढ्दै गएपछि शव व्यवस्थापनमा सकस

बुटवल : दैनिक रूपमा कोभिड-१९ संक्रणका कारण मृत्यु हुनेको संख्या बढेसँगै रुपन्देहीमा शव व्यवस्थापनमा समस्या हुन थालेको छ । जिल्लाका विभिन्न अस्पतालमा दैनिक रूपमा मृत्यु हुनेको संख्या बढेसँगै शव व्यवस्थापनमा समस्या आएको हो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ शव व्यवस्थनपन पनि जटिल बन्दै गएको बताउछन् । 'दैनिक १२/१४ जनाको मृत्यु भएको छ, आफन्तले नछुने भएपछि यसको व्यवस्थापनमा प्रहरी र आर्मीलाई भ्याइनभ्याइ छ । तर अहिलेसम्म गरिएकै छ, ' उनले भने ।
बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले पनि मृतक बढेसँगै शव व्यवस्थापनमा समस्या भएको बताए । उनले भने, 'कुनै-कुनै त ४/५ दिनका पनि रहन्छन् । अस्पतालको शवगृह नै भरिन्छ ।'

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया