एनएमबी बैंकका स्मार्ट नारी बचत खाताका ग्राहकलाई २३ प्रतिशतसम्म छुट

काठमाडौँ – एनएमबी बैंक लिमिटेडले एनएमबी स्मार्ट नारी बचत खाताका ग्राहकहरूलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ( हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड) सँग साझेदारी गरेको छ ।
ग्राहकहरूले वासिङ मेसिन र माइक्रो वेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र ‘एनएमबी मोबाइल एप’ मार्फत भुक्तानी गर्दा थप एक हजार ५०० रुपैयाँसम्म छुट पाउने छन् ।
यस साझेदारीको उद्देश्य ग्राहकहरूलाई नवीनतम् र सबैभन्दा एड्भान्स घरेलु उपकरणहरूमा पहुँच सुनिश्चित गर्ने रहेकाे बैंकले जनाएकाे छ ।
यस अफर मार्फत, एनएमबी बैंकका ग्राहकहरूले पर्याप्त छुटको मजा लिँदै सामसुङको उच्च गुणस्तरको वासिङ मेसिन र माइक्रो वेभ ओभनहरूबाट सजिलै आफ्नो घर अपग्रेड गर्न सक्ने बैंकले बताएको छ ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_mve9Uo7ePh_clejgu2ljmi9gfl6gglknlysru1ckt6infkrijrgegazzdakru00r5yhe3zd.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया