कोरोनाबाट थप एकको मृत्यु, ८२ जनामा संक्रमण

काठमाडौँ- पछिल्लो २४ घण्टामा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार एककाे मृत्यु भएकाे हाे भने ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एण्टीजेन परीक्षण गर्दा ४५ जना गरी उक्त संख्यामा कोरोना संक्रमण देखिएको हाे ।
कोरोनाको संक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ भने संस्थागत आइसाेलेसनमा २९ जना, आईसीयूमा ५ र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।
बुधबार मात्रै ६५ जना कोरोनाबाट संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया