४०० अक्सिजन सिलिन्डर बोकेर आइपुग्यो वाइडबडी

काठमाडौं : चीनबाट चार सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलायन्सको एयर बस ए ३३० (वाइडबडी) काठमाडौँ आइपुगेको छ । चिनियाँ सहयोगमा पहिलो चरणमा चार सय थान अक्सिजन सिलिन्डर र १० भेन्टिलेटर लिएर जहाज नेपाल आइपुगेको हो ।
चीनले नेपाललाई १० हजार थान सिलिन्डर अनुदानमा दिने जनाए अनुरुप नै स्वास्ठ्य सामाग्री पठाएको हो । पछिल्लो समय मुलुकमा दोस्रो चरणको कोभिड फैलिएपछि अक्सिजनको माग ह्यवात्तै बढेको थियो । सरकारले सिलिण्डर अभाव भएपछि पहिलो पटक चीनबाट ल्याउन लागेको हो ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया