रेसुङ्गा विमानस्थलमा निगमको जहाजले गर्याे परीक्षण उडान सफल

काठमाडौँ- गुल्मीको रेसुङ्गा एयरपोर्टमा नेपाल वायुसेवा निगमको जहाजले आज परीक्षण उडान गरेको छ । शुक्रबार ९ एन- एबीटी जहाजले रेसुङ्गा विमानस्थलबाट परीक्षण उडान सम्पन्न गरेको निगमले जनाएको छ ।
काठमाडौँबाट जहाजले पौने ७ बाट उडान भरी ७:४२ विमानस्थलमा अवतरण गरेको थियो । उडानमा निगमका र नेपाल नागरिक उड्डयन प्राधिरकणका प्राविधिकहरूको सहभागिता थियो ।
परीक्षण उडान सफल भएसँगै काठमाडौँ-- रेसुङ्गादेखि काठमाडौँ उडान नियमित गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निर्देशन दिएका छन् ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमनमा वृद्धि
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_vWlqEt9FLr_ec9pqixly1kgom3ep2pjtrnfptdza4bnvbibnyn3jpwdihb0cwcohw3fjvyo_bsHVOqRRnI_n6xegkogtx2wdbmmc8jethyg8exid1cgpgdrrboptss1yv9zfc4ze15hprgo_mSTxVGeqDv_y8gpqmkdh8vjgulqnbhqchqj03mhmipvaw5wluibfxbxuruoa5ae6zadcgdt_c3MUmhQpUS_ys5oz3kofydf8eru5davxbj6ryhg1two5sjak9tuicnzps4kvu5fe5kvug4s.jpg)
कञ्चनजङ्घा पदमार्गको पुल बाढीले बगायो

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

शुक्लाफाँटा निकुञ्जमा सफारी बन्द

ढाक्मरका राताम्मे पहाड र गुफाले पर्यटक लोभ्याउँदै

प्रतिक्रिया