सल्यान अस्पतालले भन्यो : सिमित अक्सिजन सिलिण्डर छ, संक्रमितले बेड भरियो

काठमाडौँ : सल्यान अस्पतालमा कोभिड संक्रमितले बेड भरिएकाले फोन सम्पर्क गरेर मात्र आउन आग्रह गरेको छ । ३६ जना संक्रमित नियमित उपचारमा रहेकाले १६ वटा बेड भरिभराउ रहेको सल्यान स्वास्थ्य कार्यालयले जनाएको छ ।
'सिमित अक्सिजन सिलिन्डर भएकाले र रिफिल गर्न नेपालगञ्ज जानुपर्ने तथा रिफिल नहुने समस्या भइरहेकाले बिरामीलाई ल्याउनु पूर्व फोन सम्पर्क गरेर मात्र ल्याउन अनुरोध गरिएको छ,' अस्पतालले जारी गरिएको विज्ञप्तिमा लेखिएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया