सुदूरपश्चिममा ३१ जना कोभिड-१९ संक्रमितको मृत्यु

धनगढी : सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३१ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएका १९ र पीसीआरमा संक्रमण पुष्टि भएका १२ जना गरि ३१ जनाको मृत्यु भएको हो ।
योसँगै प्रदेशमा पछिल्लो ११ दिनमा मात्रै एक सय ६६ जना संक्रमितको मृत्यु भएको छ ।
यस्तै प्रदेशमा आज ८ सय १८ जनामा कोभिड पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा संक्रमितको संख्या २५ हजार सात सय पुगको छ भने ६ हजार बढी सक्रिय संक्रमित छ्न् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया